रास्वपा सांसदले कामु प्रधानन्यायाधीशको भूमिकामाथि प्रश्न उठाएपछि एमालेको आपत्ति

यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशमाथि रास्वपाको प्रश्न, एमालेको आपत्ति
www.canadanepal.com · 1 हप्ता अघि

रास्वपाका सांसदद्वय यज्ञमणि ढकाल र समीक्षा बास्कोटाको कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएपछि एमालेले आपत्ति जनाएको छ । एमालेका सांसदहरूले उठेर विरोध जनाएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू