ससंदीय सुनुवाई प्रक्रियामा एमाले र नेकपाका सांसदको अपत्ति

यस स्टोरीको अंश: संसदीय सुनुवाइ प्रक्रियामा हतारो गरिएको भन्दै एमाले सांसदहरूको आपत्ति
kendrabindu.com · 1 हप्ता अघि

नेकपा एमाले र नेकपाका सांसदले प्रस्वावित प्रधानन्यायाधीसको संसदीय सुनुवाई प्रक्रिया हतारमा भएको बताएका छन् । संसदीय सुनुवाइ समितिको मंगलबार (जेठ ५) बसेको बैठकमा बोल्दै राष्ट्रियसभाका संसदीय दलका नेता प्रेमप्रसाद दंगालले संसदीय सुनुवाइ प्रक्रिया जस्तो गम्भीर संवैधानिक विषयमा पर्याप्त तयारी र विश्लेषणबिना अगाडि बढ्दा सुनुवाइको गरिमा कायम नहुने बताए । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइको प्रक्रियामा निकै हतारो गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू