रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश, कसले के भने ?

यस स्टोरीको अंश: संसद्मा रिट दर्ता आदेशको विषय प्रवेश, रास्वपा र एमाले सांसदबीच आरोप-प्रत्यारोप
ehimalayatimes.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनी मान्यता र अभ्यास विपरीत रिट निवेदन दर्ता गर्न आदेश दिनुभएको भन्दै प्रतिनिधिसभाको बैठकमा आपत्ति व्यक्त गरेका छन्। उहाँहरूले स्वतन्त्र न्यायपालिकाले आफ्नो काम गरोस् भन्नेमा आफूहरु स्पष्ट भए पनि न्याय प्रशासनभन्दा बाहिर गएर हुने कामकारबाहीप्रति असहमति व्यक्त गर्नुभयो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू