आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

यस स्टोरीको अंश: पोखराका युवा कृषक रमेश आचार्यको तरबुजा खेती अरुका लागि प्रेरणा
sansarnews.com · 1 हप्ता अघि

कास्कीको पोखरा महानगरपालिका–३३ का युवा रमेश आचार्यले सुरौदी खोलाको तिखेढुङ्गामा गरेको तरबुजा खेती अरुका लागि प्रेरणाको स्रोत बनेको छ। करिब चालिस रोपनी क्षेत्रफलमा फलिरहेका तरबुजा बजारमा लैजाने तयारी भइरहँदा आचार्य आफैँमा हर्षित छन्। पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाका अनुसार यस वर्ष पोखराका विभिन्न स्थानमा ५०० रोपनी क्षेत्रफल जमिनमा तरबजुजाखेती भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू