माउन्टेन ड्यु खाएपछि वान्ता भएको भिडियो भाइरल: खाद्य विभागले रोक्यो बिक्री-वितरण

यस स्टोरीको अंश: माउन्टेन ड्युको बिक्रीमा रोक: उपभोक्ताको गुनासोपछि खाद्य विभागको अनुसन्धान
bajarkochirfar.com · 2 हप्ता अघि

सामाजिक सञ्जालमा माउन्टेन ड्यु सेवनपछि वान्ता भएको भिडियो सार्वजनिक भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ब्याच नम्बर १६८ को बिक्री वितरणमा रोक लगाएको छ । विभागको टोलीले वरुण वेभेरेज (नेपाल) प्रा.लि.को उत्पादन केन्द्रमा अनुगमन गरी शंकास्पद ब्याचको नमूना प्रयोगशाला परीक्षणका लागि पठाएको छ । प्रतिवेदन नआएसम्म उक्त ब्याचको बिक्री वितरणमा रोक लगाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू