फोनपे नेटवर्कमा अब युनियनपे इन्टरनेशनल लाइभ

यस स्टोरीको अंश: फोनपे नेटवर्कमा युनियनपे इन्टरनेशनल एकीकृत, सीमापार भुक्तानी सहज
www.onlinepana.com · 1 दिन अघि

नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले आफ्नो क्यूआर नेटवर्कमा युनियनपे इन्टरनेशनललाई एकीकृत गरेको घोषणा गरेको छ । यससँगै युनियनपे प्रयोगकर्ताले नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टमा क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले युनियनपेसँगको सहकार्यलाई नेपालको डिजिटल भुक्तानी प्रणालीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू