हिमालयन बैंक र यूनियन पे बीचको सहकार्यमा आरएमवि कार्ड सेवा शुभारम्भ

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
www.makalukhabar.com · 18 घण्टा अघि

हिमालयन बैंक लिमिटेडले UnionPay RMB कार्ड सञ्चालनमा ल्याएको छ । सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका ATM, POS, QR कोड एवं इकमर्श प्लेटफर्म मार्फत हुने कारोबारको चिनियाँ मुद्रा CNY मा नै सहज भुक्तानी गर्न सक्ने हुँदा बजारमा उपलब्ध अन्य उपकरणहरूको तुलनामा मितव्ययी एवं सर्व स्वीकार्य हुने बैंकले जनाकारी गराएको छ । व्यक्तिगत तथा संस्थागत भ्रमण गर्ने विद्यार्थी, व्यवसायी एवं पर्यटक जो कोहीले नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभाग द्वारा स्वीकृत सीमा सम्मको रकम UnionPay RMB कार्डमा लोड गरी UnionPay को सञ्जालसँग आबद्ध , Alipay+, WechatPay, Nihao China जस्ता QR एवं अन्य माध्यम मार्फत समेत CNY मा नै भुक्तानी गर्न सक्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू