हिमालयन बैंक र यूनियन पेबीचको सहकार्यमा आरएमबी कार्ड सेवा शुभारम्भ

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
www.onlinepana.com · 18 घण्टा अघि

हिमालयन बैंक लिमिटेडले चीनको प्रसिद्ध कार्ड ब्राण्ड यूनियनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक यूनियन पे आरएमबीकार्ड सेवा सञ्चालनमा ल्याएको छ। यो कार्डले चीन भ्रमण गर्ने ग्राहक तथा सेवाग्राहीलाई चिनियाँ मुद्रा सीएनवाईमा नै सहज भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ। नक्साल, काठमाडौं स्थित मेरियट होटलमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र यूनियन पे इन्टरनेश्नलका उपाध्यक्ष ज्वाङ बेइले उक्त कार्डसेवाको शुभारम्भ गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू