काफल बिक्री गरिरहेकी महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरिने

यस स्टोरीको अंश: नगर प्रहरीको दुर्व्यवहारपछि वीरेन्द्रनगर नगरपालिकाद्वारा महिलालाई १० हजार क्षतिपूर्ति
prasashan.com · 6 दिन अघि

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सिटी बसपार्क क्षेत्रमा काफल बिक्री गरिरहेकी एक महिलामाथि नगर प्रहरीले गरेको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाले दिएको जानकारी अनुसार मिति २०८३ जेष्ठ ५ गते साँझ नगर प्रहरीद्वारा वीरेन्द्रनगर–६ स्थित सिटी बसपार्क क्षेत्रमा काफल बिक्री गरिरहेकी एक महिलामाथि भएको व्यवहार अस्वाभाविक र आपत्तिजनक देखिएको छ। घटनापछि नगरपालिकाले सम्बन्धित नगर प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्ने निर्णय गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू