बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
▸ यस स्टोरीको अंश: बेनी–जोमसोम सडकको म्याग्दी खण्ड रूख ढलेर अवरुद्ध, यात्रु प्रभावित
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा रूख ढलेर सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›