नेपाली रक्तदाता सङ्घ युएईको अध्यक्षमा गोपिनी शाह, सचिवमा सचिन्द्र श्रेष्ठ र उपाध्यक्षमा सुनिता कार्की
▸ यस स्टोरीको अंश: मन्त्री वादीद्वारा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवालमा सकारात्मक कदम चाल्ने प्रतिबद्धता
नेपाली रक्तदाता सङ्घ युएईको दुबईमा आयोजित पहिलो ऐतिहासिक अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा गोपिनी शाह, उपाध्यक्षमा सुनिता कार्की र सचिवमा सचिन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। युएईमा रहेका नेपालीहरू रक्तदान जस्तो पुण्य कार्यमा एकजुट होउन् भन्ने उद्देश्यका साथ सन् २०२६ देखि २०२८ सम्मको कार्यकालका लागि पहिलो पटक अधिवेशन आयोजना गरिएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›