जाजरकोट–डोल्पा सडक : चौध नयाँ पुल बन्दै
▸ यस स्टोरीको अंश: नेपालको विकास सोचमा एकीकृत पूर्वाधार विकासको नयाँ रूपान्तरण
भेरी कोरिडोर अन्तर्गत पर्ने जाजरकोट–डोल्पा सडकखण्डमा नयाँ १४ वटा पक्की पुल निर्माणका लागि सरकारले एक अर्ब २७ करोड २० लाख रुपियाँ बराबरको सहमति दिएको छ। पासागाढदेखि डोल्पाको दुनैसम्म २४ वटा पुलमध्ये १४ वटा पुल निर्माण हुन बाँकी रहेका छन्। सरकारबाट सहमति प्राप्त भएसँगै अब योजना कार्यान्वयन र खरिद प्रक्रिया अगाडि बढाइने कोरिडोर कार्यालयले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›