मन्त्री सीता बादीसँग नील हिरा समाजको भेट, सरकारलाई धन्यवाद
▸ यस स्टोरीको अंश: हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको घुम्ती शिविरमा स्वास्थ्य सेवा प्रदान
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग नील हिरा समाजका प्रतिनिधिहरूले भेटघाट गरेका छन्। भेटका क्रममा नील हिरा समाज लैंगिक तथा यौनिक अल्पसंख्यकको महासंघ नेपाल र नील हिरा समाज साथै महासंघसँग आबद्ध संस्थाहरूकोले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय नामाकरण गर्ने नेपाल सरकारको ऐतिहासिक निर्णयप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›