मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’, सरकारको ऐतिहासिक निर्णय : पन्त
▸ यस स्टोरीको अंश: सरकारद्वारा मन्त्रालयको नाम परिवर्तन: लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समावेशी मान्यतासरकारले पहिलो पटक ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय’को नाम परिवर्तन गर्दै ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय’ बनाएको छ । नेपाल सरकारको इतिहासमै पहिलो पटक ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ शब्द मन्त्रालयकै औपचारिक नाममा समावेश गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›