नियामकबाट कारवाही भोगेका बैंक सीईओ र सञ्चालक स्वतः अयोग्य हुने सर्वोच्चको फैसला
▸ यस स्टोरीको अंश: सर्वोच्चको फैसला: नियामक कारबाहीमा परेका बैंक सीईओ र सञ्चालक स्वतः अयोग्य हुने
बैंक तथा वित्तीय संस्थामा सुशासन कायम गर्न सर्वोच्च अदालतले ऐतिहासिक फैसला गर्दै नेपाल राष्ट्र बैंकको ‘सचेत’ तथा ‘नसियत’ (चेतावनी) लाई पदमुक्तिको आधार बनाइदिएको छ। अधिवक्ता तथा सांसद मधु कुमार चौलागाईँले दायर गरेको रिटमाथि फैसला गर्दै सर्वोच्चले अबदेखि राष्ट्र बैंकबाट कुनै पनि प्रकारको नसियत वा जरिवाना पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालकहरू पदमा बस्न अयोग्य हुने व्याख्या गरेको हो।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›