रविलाई रास्वपा सांसदहरूले सोधे- सुकुम्वासी व्यवस्थापनको नाममा मनपरी भयो, पार्टीको धारणा के हो ?

यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरे
www.makalukhabar.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले पार्टी सभापति रवि लामिछानेलाई सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धारणाबारे प्रश्न गरेकी छन् । उनले स्थानीय सरकारले सुकुम्बासी व्यवस्थापनको नाममा मनपरी गरिरहेको र लालपूर्जा भएका नागरिकलाई समेत हटाउन सूचना जारी गरेको भन्दै पार्टीको स्पष्ट धारणा आउनुपर्ने माग गरिन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू