शैक्षिक ब्रान्ड बन्दै नासा कलेज : डिजिटल लर्निङ र भविष्यकेन्द्रित शिक्षाको भरोसायोग्य गन्तव्य
▸ यस स्टोरीको अंश: नासा कलेजले डिजिटल लर्निङ र भविष्यकेन्द्रित शिक्षामा जोड दिने
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा प्रकाशन गरेसँगै विद्यार्थी र अभिभावकहरू नयाँ कलेजको खोजीमा जुटेका छन् । राजधानीको तीनकुनेस्थित नासा कलेजले विद्यार्थीहरूलाई ग्लोबल मार्केटमा बिक्न सक्ने गरी तयार पार्ने आधुनिक फ्युचरिस्टिक हबको रूपमा काम गरिरहेको छ । नासा कलेजका म्यानेजिङ डाइरेक्टर दीपक न्यौपानेले विद्यार्थीहरूलाई केवल परीक्षा पास गर्न र राम्रो जीपीए ल्याउन मात्र नभई एआईको यो नयाँ युगमा प्रतिस्पर्धा गर्न सक्ने गरी तयार पार्ने बताए ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित