भविष्यकाे नेतृत्वकर्ता जन्माइरहेको मनास्लु वर्ल्ड कलेज
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले विस्थापित बालबालिकालाई एसईईसम्म आवासीय छात्रवृत्ति दिने
मनास्लु वर्ल्ड कलेजले ‘लर्नर्स टु लिडर’को अवधारणाअन्तर्गत विद्यार्थीलाई प्लस टु तहमा किताबी ज्ञानसँगै जीवनोपयोगी सीप र आत्मविश्वास प्रदान गरी भविष्यको नेतृत्वकर्ताको रूपमा तयार गरिरहेको छ। कलेजले विद्यार्थीको प्रतिभा पहिचान गरी त्यसलाई भविष्यको पेसासँग जोड्ने अवसर प्रदान गर्दै आएको छ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›