सरकारले कृषि क्षेत्रमा ‘पोलिसी डिपार्चर’ गर्न खोजिरहेको छ: मन्त्री चौधरी

यस स्टोरीको अंश: कृषि मन्त्री चौधरी भन्छिन्, रासायनिक मलको विकल्प खोज्नुपर्छ र नीतिगत सुधार आवश्यक छ
www.makalukhabar.com · 2 हप्ता अघि

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सरकारले कृषि क्षेत्रमा ‘पोलिसी डिपार्चर’ गर्न खोजिरहेको बताएकी हुन् । हालसम्म बनेका कृषि ऐन तथा नीतिहरू नागरिक केन्द्रित हुन नसकेको भन्दै त्यसलाई सुधार गर्ने काम भइरहेको दाबी गरिन् । उनले किसान पेशालाई सम्मानजनक बनाउनुपर्ने आवश्यकता औंल्याउँदै ‘म किसानको छोरा वा किसानको छोरी हुँ’ भनेर गर्वका साथ भन्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू