रास्वपाका १२ जना भन्दा बढी सांसदमाथि कारबाही सिफारिस, सूचीमा को-को ?

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपा सांसदसहित विभिन्न व्यक्तिमाथि अनुसन्धानको सिफारिस
bankingsamachar.com · 21 घण्टा अघि

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक दर्जन बढी सांसदसहित विभिन्न व्यक्तिमाथि अनुसन्धान गरी आवश्यक कारवाही गर्न सिफारिस गरेको छ । आयोगको प्रतिवेदनले यी व्यक्तिहरूले प्रदर्शनअघि, प्रदर्शनका क्रममा तथा प्रदर्शनपछि सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिमार्फत आन्दोलनका विषयमा धारणा व्यक्त गरेको र उनीहरूको अभिव्यक्तिले प्रदर्शनकारीलाई आक्रोशित वा उत्तेजित बनाएको थियो वा थिएन भन्ने विषयमा समेत अनुसन्धान हुनुपर्ने उल्लेख गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू