हुँगा खोलामा अज्ञात पुरुषको शव फेला
▸ यस स्टोरीको अंश: सोलुखुम्बुको हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचान खुल्न बाँकी
सोलुखुम्बुको सोताङ गाउँपालिका–१ स्थित हुँगा खोलामा अज्ञात पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बिहीबार दिउँसो १२ः५० बजे प्रहरी चौकी पावैबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा खोलामा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा शव फेला पारेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›