अब नीजि क्षेत्रले विदेशमा विद्युत व्यापार गर्न पाउने
▸ यस स्टोरीको अंश: सरकारले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने, लाइसेन्स होल्ड गर्नेको अनुमति खारेज गरिने
सरकारले नीजि क्षेत्रले विदेशमा विद्युत व्यापार गर्न पाउने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै ठूला विद्युत आयोजनाको लागि नीजि क्षेत्रलाई प्रोत्साहित गर्न पहिलो वर्षमा नै ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न पाउने नीति लिने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित