कति छ आज अमेरिकी डलरको मूल्य ?

यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा ४५ अर्ब ३२ करोडको वैदेशिक लगानी प्रतिबद्धता
www.lokpath.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरेको छ । यस्तै, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, युरोपियन युरो र युके पाउन्ड स्टर्लिङको पनि विनिमय दर निर्धारण गरिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू