पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

यस स्टोरीको अंश: पशुपति क्षेत्र विकास कोषबाट कार्यकारी निर्देशक पद खारेज, नयाँ नियमावली जारी
www.dcnepal.com · 2 हप्ता अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जारी गरेको छ । नयाँ नियमावलीअनुसार कोषमा कार्यकारी निर्देशकको पद हटाइएको छ । विसं २०६० मा कार्यकारी निर्देशकको व्यवस्था भएपछि छ जनाले काम गरेपछि यो पद नै नरहने व्यवस्था भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू