गणतन्त्र जनताको संघर्ष र बलिदानको उपलब्धि : महानिरीक्षक कार्की

यस स्टोरीको अंश: प्रथम राष्ट्रपति यादव भन्छन्, गणतन्त्र जोगाउन शासन शैली सुधार्नुपर्छ
nagariknews.nagariknetwork.com · 1 दिन अघि

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले गणतन्त्र दिवस जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएका छन्। उनले गणतन्त्र दिवसको अवसरमा जनताको अदम्य साहस र लोकतान्त्रिक चेतनाको गौरवपूर्ण स्मरण गराउने भन्दै यस दिवसले राष्ट्रिय सार्वभौमसत्ता, लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन तथा नागरिक अधिकारप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बताएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू