बाह्य क्षेत्र प्रभावित भइरहँदा रेमिटेन्स निरन्तर उकालो, डलर वृद्धिको साथ कि हुन्डी नियन्त्रणको असर?

यस स्टोरीको अंश: श्रीलंकाले सन् २०२६ सम्म वैदेशिक रोजगारीबाट उच्च रेमिटेन्स कीर्तिमान कायम गर्ने अपेक्षा
bizmandu.com · 2 दिन अघि

बाह्य क्षेत्र विभिन्न दबाबबाट प्रभावित भइरहेका बेला रेमिटेन्स आप्रवाह भने निरन्तर उकालो लागिरहेको छ । चालु आर्थिक वर्षको ९ महिनामा मात्रै १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । अमेरिकी डलरको मूल्यमा भएको वृद्धि, आइटी सेवा निर्यातबाट आउने रकम औपचारिक प्रणालीमार्फत भित्रिनु तथा हुन्डी कारोबारमा भएको नियन्त्रण जस्ता कारणले रेमिटेन्स बढेको राष्ट्र बैंकको विश्लेषण छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू