सर्वोच्चले भन्यो– प्रधानन्यायाधीश सिफारिसविरुद्ध रिट निवेदन औचित्यहीन
▸ यस स्टोरीको अंश: सर्वोच्चले अध्यादेशविरुद्धको रिट दर्ता गर्ने वा नगर्ने संवैधानिक इजलासमै पठाउने आदेश गर्यो
सर्वोच्च अदालतले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेको रिट निवेदन औचित्यहीन ठहर गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गर्न खोजेको रिटमा अदालत प्रशासनले गरेको दरपीठलाई स्वाभाविक मानेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›