राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत
▸ यस स्टोरीको अंश: राष्ट्रियसभाबाट प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावली विधेयक स्वीकृत
राष्ट्रियसभाबाट ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले स्वीकृत भएका छन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको यी विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद सुरेशकुमार आले मगर, पदमबहादुर परियार र खम्बबहादुर खातीले भाग लिएका थिए। मन्त्री गौतमले अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रको विषयमा सरकार गम्भीर रहेको उल्लेख गरिन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›