प्रतिनिधि सभामा निर्वाचन सम्बन्धी २ विधेयक प्रस्तुत

यस स्टोरीको अंश: प्रतिनिधि सभामा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक पेश
www.kathmandupati.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले गत निर्वाचनका लागि जारी भएका अध्यादेशलाई प्रतिस्थापन गर्न बनेका २ विधेयक प्रस्तुत गरेकी छन् । मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेकी हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू