मुस्ताङको लोमान्थाङमा नेपाल-चीन सुरक्षा समन्वय बैठक

यस स्टोरीको अंश: नेपाल-चीन सीमा सुरक्षा बैठक लोमान्थाङमा सम्पन्न, अपराध र तस्करी नियन्त्रणमा छलफल
www.reportersnepal.com · 5 दिन अघि

मुस्ताङको लोमान्थाङमा नेपाल-चीन सीमा सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठकमा चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरो र नेपालका तर्फबाट मुस्ताङका स्थानीय सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरूबीच सीमा सुरक्षा, आवागमन सहज बनाउने, सम्भावित अपराध, चोरी तस्करी र अवाञ्छित गतिविधि नियन्त्रणलगायतका विषयमा छलफल भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू