अब लुकाउन पाइँदैन सम्पत्ति !

यस स्टोरीको अंश: सम्पत्ति छानबिन आयोगद्वारा उच्च पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन
nepalipen.com · 2 हप्ता अघि

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले देशका पूर्व तथा बहालवाला उच्च पदाधिकारीहरूमाथि कडा निगरानी सुरु गरेको छ। आयोगले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राजनीतिक नेतृत्व, उच्च कर्मचारीतन्त्र, सुरक्षा निकाय, संवैधानिक अंग, बैंक तथा सार्वजनिक संस्थानका प्रमुखसहित हजारौं प्रभावशाली व्यक्तिलाई ३० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पूर्ण सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको हो। आयोगले आर्थिक वर्ष २०४६ र ४७ देखि आव २०८२ र ८३ को चैत मसान्तसम्म सार्वजनिक पदमा बसेका तथा हाल सेवा निवृत्त भइसकेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू