सम्पत्ति छानबिनले ‘आतंक’: ‘सबैलाई एउटै डालोमा हालेर दुःख दिने काम भयो’
▸ यस स्टोरीको अंश: कांग्रेसमा संस्थापन र इतर समूहबीच विवाद चर्कियो, देउवा समूह महासमिति बैठकको तयारीमा
सम्पत्ति छानबिन आयोगको दायरामा परेसँगै विभिन्न समयमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू आतंकित बनेका छन् । बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो चरणमा आर्थिक वर्ष २०६२/६३ सालदेखि २०८१/८२ सम्म सार्वजनिक पदधारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने निर्णयसँगै गठन गरेको छानबिन आयोगले काम थालेको छ । एकातिर यो कामको प्रशंसा भएको छ भने अर्कोतिर सरकारले लोकप्रियताका लागि सार्वजनिक पद धारण गरेका व्यक्ति उनीहरूका परिवारलाई आतंकित बनाउने काम गरेको गुनासो पनि सुनिन थालेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित