सगरमाथा आरोहणमा अमेरिकीहरुको आकर्षण, प्राकृतिक चुनौती र मानवीय क्षतिको जोखिम भने उच्च
▸ यस स्टोरीको अंश: अमेरिकी नागरिक सगरमाथा आरोहणमा, ७७ जनाले लिए अनुमतिविश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने सपना बोकेर हरेक वर्ष विश्वका विभिन्न देशबाट सयौँ आरोही नेपाल आइपुग्छन् । यस वर्षको वसन्तु ऋतुमा हालसम्म ५५ देशका ४ सय ९४ जनाले सगरमाथा आरोहण अनुमति लिइसकेका छन्, जसमध्ये अमेरिकी नागरिक ७७ जना छन् । यद्यपि, पर्वतारोहण जोखिमरहित छैन । हालै मकालु हिमालबाट फर्किने क्रममा हिमपहिरोमा परी एक अमेरिकी आरोहीको मृत्यु भएको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित