एक हजार १८१ जनाले लिए हिमाल आरोहणको अनुमति

यस स्टोरीको अंश: पर्यटन विभागद्वारा हिमाल आरोहण अनुमतिमा वृद्धि, रु १ अर्ब २५ करोडभन्दा बढी राजस्व सङ्कलन
clickmandu.com · 1 हप्ता अघि

यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ आरोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै ४९४ आरोहीले अनुमति लिएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू