सैनिक मञ्चमा विशेष समारोहका साथ मनाइयो गणतन्त्र दिवस (तस्बिरहरू)

यस स्टोरीको अंश: गणतन्त्र दिवस काठमाडौँको टुँडिखेलमा विशेष समारोहका साथ मनाइयो
www.makalukhabar.com · 14 घण्टा अघि

काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहका साथ गणतन्त्र दिवस मनाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू