एक साताभित्र प्रधानमन्त्री शाह सदनमा उपस्थित हुनुहुन्छ : मुख्य सचेतक बुर्लाकोटी

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक बुर्लाकोटी: प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुनुहुन्छ
www.globalaawaj.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराएका छन् । विपक्षी दलले संसद्मा प्रधानमन्त्री शाहको उपस्थिति र उठेका विषयमा जवाफ दिन माग गर्दै आइरहेका छन् । कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार बैठकमा सत्तापक्षको प्रस्तुति नआएको भन्दै विभिन्न दलका सांसदहरूले सभामुखबाट रुलिङको माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू