कोलकाताको प्लेअफको आशा जीवितै
▸ यस स्टोरीको अंश: आईपीएलमा मुम्बईलाई हराउँदै कोलकाताको प्लेअफ सम्भावना जीवित
आइपिएल-२०२६ को प्लेअफ दौड निकै रोमाञ्चक बनेको छ । बुधबार राती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गर्दै आफ्नो प्लेअफ पुग्ने आशालाई जीवितै राखेको छ । सानदार जितसँगै कोलकाता १३ खेलबाट १३ अंक जोड्दै अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›