लिपुलेक कुटनीतिक नोटको उत्तर आउनुअघि नै सत्तारुढ रास्वपा सभापतिको दिल्ली भ्रमण तय
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसको देउवा पक्षद्वारा सुदूरपश्चिममा एकता र पुनर्जागरणका लागि प्रदेशस्तरीय भेला
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नयाँ दिल्लीको राजनीतिक भेटघाटको भ्रमण तय भएको दाबी गरिएको छ। उनको यो औपचारिक भ्रमणका लागि भारतीय विदेश मन्त्रालयले पत्राचार गरेको थियो भने त्यहाँको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले मुख्यालयमा स्वागत गर्ने निश्चित बनेको बताइन्छ। भ्रमणका क्रममा लामिछानेलाई भारतीय विदेशमन्त्री एस. जयशंकर, अन्य विभागीय मन्त्रीहरू र विदेश सचिव विक्रम मिश्रीसहितले भेट्ने तय भएको बताइन्छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›