एलजीको स्मार्ट एसी सार्वजनिक

यस स्टोरीको अंश: एलजी इलेक्ट्रोनिक्सद्वारा नेपालमा नयाँ ‘किलोवाट म्यानेजर’ प्रविधियुक्त डुअलकुल इन्भर्टर एयर कन्डिसनर सार्वजनिक
nepalnews.com · 5 घण्टा अघि

एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित गर्दै ‘किलोवाट म्यानेजर’ प्रविधिसहितको नयाँ डुअल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर श्रृंखला सार्वजनिक गरेको छ। यो उत्पादन सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा काठमाडौंमा आयोजित एक कार्यक्रममा औपचारिक रूपमा सार्वजनिक गरिएको हो। कम्पनीका अनुसार ‘किलोवाट म्यानेजर’ प्रविधिले प्रयोगकर्तालाई आफ्नो विद्युत् खपत सजिलै व्यवस्थापन गर्न सहयोग गर्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू