वैदेशिक रोजगारीबाट फर्किएकालाई दिइने भनेको सीप पासपोर्टको अवधारणा के हो र कार्यान्वयन कति चुनौतीपूर्ण?
▸ यस स्टोरीको अंश: इजरायलले थप २३०० नेपाली केयरगिभर लैजाने प्रक्रिया सुरु
वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको सीप र पुँजीलाई नेपालमै प्रयोग गर्नका लागि सीप पासपोर्टको अवधारणा ल्याइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसमाथि छलफल गरेर कार्यान्वयनमा लैजाने जनाएको छ। नीति तथा कार्यक्रममा सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई सीप पासपोर्टमार्फत् अभिलेखीकरण गरेर अन्तर्राष्ट्रिय व्यावसायिक प्रमाणीकरण उपलब्ध गराउने जनाएको थियो।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›