बाल्टिनको पानीले निभेन बसमा लागेको आगो, छैन दमकल
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ दोघरेमा पार्किङ गरिराखेको बसमा एक्कासी आगो लागेको छ। बसमा लागेको आगो निभाउन दमकल नहुँदा स्थानीय र प्रहरीले बाल्टिनको पानीले निभाउने प्रयास गरेका थिए। आगलागीको कारण खुलेको छैन र सीसीटीभी फुटेज अध्ययन भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित