बजेट भाषण सुरु
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे
आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) भाषण सुरु भएको छ। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट पढ्न सुरु गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित