आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत, मन्त्रीहरु संसद् भवनमा
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
सरकारले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ। शुक्रबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको हो। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटबारे ब्रिफिङ गरेका थिए। अर्थमन्त्रीले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा बजेट सार्वजनिक गर्नेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित