फिफा विश्वकपका लागि दक्षिण कोरियाको टिम घोषणा, सन पनि टिममा

यस स्टोरीको अंश: दक्षिण कोरियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गर्‍यो, सन ह्युङ-मिन समावेश
neplays.com · 1 हप्ता अघि

दक्षिण कोरियाले फिफा विश्वकप २०२६ का लागि टिम घोषणा गरेको छ । दक्षिण कोरियाले सन ह्युङ-मिनलाई समेट्दै विश्वकपका लागि २६ सदस्यीय टिम घोषणा गरेको हो । टोटेनहम हट्सपरका पूर्वखेलाडी तथा दक्षिण कोरियाका कप्तान सनले आफ्नो करिअरको चौथो विश्वकप खेल्ने भएका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू