ग्यालेक्सी टेलिभिजनलाई घर खाली गर्न काठमाडौं महानगरकाे १५ दिने अल्टिमेटम
▸ यस स्टोरीको अंश: घूस प्रकरणमा तीन सरकारी साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ‘ग्यालेक्सी फोर के’ टेलिभिजनलाई घर खाली गर्न १५ दिने सूचना जारी गरेको छ । सूचनामा समायवधिभित्र कानूनबमोजिम सरसमान नलगे महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम लिलाम हुने उल्लेख छ । २०८२ साल साउन २८ गते उच्च अदालत पाटनबाट दुई महिनाभित्र न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन गर्नु भनेर महानगरपालिका समेतको नाममा परमादेशको आदेश जारी भएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›