विकासका मुद्दाबारे प्राज्ञिक सम्मेलन

यस स्टोरीको अंश: श्रीकृष्ण विश्वकर्माको हत्यालाई आत्महत्या प्रमाणित गर्ने प्रयासको आरोपमा राज्यविरुद्ध विन्दमयाको धर्ना
nepalnews.com · 1 दिन अघि

‘नेपालमा विकासका समसामयिक मुद्दा’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभाग कीर्तिपुरमा आइतबार र सोमबार भएको सम्मेलनमा विकासका विभिन्न मुद्दामा प्रस्तुत कार्यपत्र र अनुसन्धानपत्रमाथि विमर्श भयो। सम्मेलनको समापन गर्दै त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राध्यापक दुबिनन्द ढकालले यस्ता सम्मेलनले ज्ञान निर्माणमा योगदान गर्ने भन्दै अन्य विभागले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नुपर्नेमा जोड दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू