स्ट्यानफोर्ड विश्वविद्यालयमा 'नेपालको विकासमा डायस्पोराको नीतिगत रोडम्याप'बारे छलफल
▸ यस स्टोरीको अंश: स्ट्यानफोर्डमा डायस्पोरा ज्ञान सेतु नीति संवाद सम्पन्न
ग्लोबल नेपाली प्रोफेसनल नेटवर्क, जीएनपीएनले स्ट्यानफोर्ड विश्वविद्यालयमा डायस्पोरा नीति संवाद तथा कार्यशाला सम्पन्न गरेको छ । नेपाल पोलिसी इन्स्टिच्युट एनपीआईका संस्थापक तथा अध्यक्ष डा. खगेन्द्रराज ढकाल समारोहका प्रमुख वक्ता थिए । डा. ढकालले 'नेपालको विकासमा डायस्पोराको ज्ञान, सीप र प्रतिभा परिचालन गर्ने नीतिगत रोडम्याप' विषयमा प्रस्तुति दिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›