खेलकुद पूर्वाधारमा ठूलो लगानी: ५ वर्षभित्र ८ सहरमा आधुनिक क्रिकेट रङ्गशाला
▸ यस स्टोरीको अंश: सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गर्यो, रंगशाला निर्माण र खेलाडीलाई आजीवन स्वास्थ्य उपचारको घोषणा
सरकारले खेलकुद क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिँदै आगामी पाँच वर्षभित्र देशका प्रमुख ८ वटा सहरमा अत्याधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै नेपाली खेलाडीहरूको क्षमता विकास र अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरू आयोजना गर्ने लक्ष्यसहित यो योजना अघि सारेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित