सांसद महरको ध्यानाकर्षण : नयाँ संसद भवन फिल्म हलजस्तो देखियो

यस स्टोरीको अंश: विपक्षी दलहरू संसदमा सशक्त हुने, नयाँ भवनको संरचनाबारे प्रश्न उठाउने
nagariknews.nagariknetwork.com · 16 घण्टा अघि

नेकपा (एमाले) का सांसद ऐन महरले सिंहदरबारमा निर्माण भइरहेको नयाँ संसद् भवनको आन्तरिक संरचनाप्रति असन्तुष्टि जनाएका छन्। उनले सभाहलको डिजाइन संसद्को गरिमा सुहाउँदो नभएको र हलभित्रका कुर्सी र टेबलको व्यवस्थापन फिल्म हलजस्तो देखिएको टिप्पणी गरेका हुन्। सरकारले जेठ १५ गते आउने नयाँ बजेट सोही नयाँ संसद् भवनबाटै प्रस्तुत गर्ने तयारी गरिरहँदा सांसद महरको यो असन्तुष्टि बाहिर आएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू