बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’
▸ यस स्टोरीको अंश: षडानन्द नगरपालिकाले रैथाने बाली संरक्षणका लागि बीउ बैंक स्थापना गरी अभियान सुरु गर्यो
षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ। यस अभियानले स्थानीयस्तरमा रैथाने बालीको संरक्षणमा ठोस योगदान पुग्ने नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। हालसम्म २७ बालीका ११५ जात सङ्कलन गरिएको छ र किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›